दफा ११
कायदिश दिनु पर्ने
दफा १० को उपदफा (३) बमोजिम परीक्षकले पेश गरेको प्रतिवेदनको आधारमा केन्द्रले दफा ९ बमोजिम गठित विषयगत समितिलाई तोकिएको अविधिभित्र त्यस्तो संस्थाको सम्बन्धमा आवश्यक जाँचबुझ गरी प्रतिवेदन पेश गर्न कार्यादेश दिनु पर्नेछ।